सङ्ग्राह्य
Romanized: sanggraahya, sanggraahy, sanggrahya, sanggrahy
सङ्ग्रह गर्न उचित; जम्मा गर्नुपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सङ्ग्रह गर्न उचित; जम्मा गर्नुपर्ने।