सङ्ग्रामी
Romanized: sanggraami, sanggrami, sangraami, sanggraamee
सिपाही; सैनिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सिपाही; सैनिक।
२.
लडभिड गर्ने; विवादी; झगडालु।