सङ्क्रामक
Romanized: sangkraamaka, sangkraamak, sangkramaka, sangkramak
एक ठाउँबाट अर्को ठाउँमा सर्दै वा फैलँदै जाने; सङ्क्रमण गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
एक ठाउँबाट अर्को ठाउँमा सर्दै वा फैलँदै जाने; सङ्क्रमण गर्ने।
२.
संसर्ग वा छुवाछुतद्वारा सर्ने; सरुवा (रोग, व्यथा आदि)।