सङ्क्षपक

Romanized: sangkshapaka, sangkshapak, sangksapaka, sankshapaka

सङ्क्षिप्त गर्ने; सारांश दिने; छोट्ट्याउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सङ्क्षिप्त गर्ने; सारांश दिने; छोट्ट्याउने।
२.
सूक्ष्म रूपमा थाहा दिने।

सम्बन्धित शब्दहरू