सङ्क्षेपक
Romanized: sangkshepaka, sangkshepak, sangksepaka, sankshepaka
सङ्क्षिप्त गर्ने; सारांश दिने; छोट्याउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सङ्क्षिप्त गर्ने; सारांश दिने; छोट्याउने।
२.
सूक्ष्म रूपमा थाहा दिने।