निक्षेपक
Romanized: nikshepaka, nikshepak, niksepak, niksepaka
कुनै वस्तुलाई फ्याँक्ने वा फाल्ने; मिल्काउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कुनै वस्तुलाई फ्याँक्ने वा फाल्ने; मिल्काउने।
२.
कुनै वस्तुलाई जम्मा राख्ने; धरौटी राख्ने।
३.
आर्थिक कारोबार गर्ने; कुनै संस्थाको सेयर किन्ने।
४.
(नाम)
निक्षेप गर्ने साधन वा व्यक्ति।