क्षेपक
Romanized: kshepaka, kshepak, ksepak, ksepaka
फ्याँक्ने वा मिल्काउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
फ्याँक्ने वा मिल्काउने।
२.
हुत्त्याउने; उल्झने।
३.
नाउ खियाउने; कर्णधार।
४.
(नाम)
पुस्तक आदिमा ग्रन्थकारले लेखेबाहेक पछि अरूले थपेको वा मिलाएको अंश; थपुवा भाग; थपनी।