क्षेपण
Romanized: kshepana, kshepan, ksepan, ksepana
कुनै वस्तु फ्याँक्ने वा मिल्काउने काम; हुत्त्याइ; उल्झाइ (अस्तुक्षेपण) सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तु फ्याँक्ने वा मिल्काउने काम; हुत्त्याइ; उल्झाइ (अस्तुक्षेपण)
२.
समय गुजार्ने काम; बेलाकटनी (कालक्षेपण आदि)।