क्षपण

Romanized: kshapana, kshapan, ksapan, ksapana

नाङ्गै बस्ने जैन साधु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
नाङ्गै बस्ने जैन साधु।
२.
बौद्ध सम्प्रदायको भिक्षु; भन्ते।
३.
लाज न सरमको; निर्लज्ज

सम्बन्धित शब्दहरू