कार्षापण

Romanized: kaarshaapana, kaarshaapan, kaarshapana, karshaapana

असी रत्ती हुने अति पुरानो तामाको मुद्रा; भिन्न भिन्न मूल्यका मुद्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
असी रत्ती हुने अति पुरानो तामाको मुद्रा; भिन्न भिन्न मूल्यका मुद्रा।
२.
सोह्र पण बराबरको लिच्छविकालीन तामाको सिक्का।

सम्बन्धित शब्दहरू