आपण
Romanized: aapana, aapan, apan, apana
पसल; दोकान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पसल; दोकान।
२.
हाट; हटिया; बजार; मेला।