आपत्

Romanized: aapat, apat

सङ्कट; फसाद; मुस्किल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सङ्कट; फसाद; मुस्किल।
२.
सकसिलो स्थिति; अप्ठेरो वातावरण।

सम्बन्धित शब्दहरू