आपत्तिपत्र

Romanized: aapattipatra, aapattipatr, apattipatr, apattipatra

कुनै काम वा विषयमा परिआउने असुविधा, विघ्नबाधा आदिको विवरणपत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै काम वा विषयमा परिआउने असुविधा, विघ्नबाधा आदिको विवरणपत्र।
२.
पिरबाधा देखाइएको पत्र।

सम्बन्धित शब्दहरू