क्षेपणीय

Romanized: kshepaniya, kshepaniy, ksepaniy, kshepaneeya

तोप, बन्दुकजस्तो झटारो; निसाना हान्न प्रयोग गरिने अस्त्र वा यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
तोप, बन्दुकजस्तो झटारो; निसाना हान्न प्रयोग गरिने अस्त्र वा यन्त्र।
२.
झटारो हान्न लायक; फ्याँक्नुपर्ने; क्षेप्य।

सम्बन्धित शब्दहरू