प्रापणीय

Romanized: praapaniya, praapaniy, prapaniy, praapaneeya

प्राप्त गर्न योग्य; प्राप्त हुनुपर्ने; प्राप्तव्य । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
प्राप्त गर्न योग्य; प्राप्त हुनुपर्ने; प्राप्तव्य ।
२.
पुऱ्याउन लायक।

सम्बन्धित शब्दहरू