सङ्क्षेप
Romanized: sangkshepa, sangkshep, sangksepa, sankshepa
कम गर्ने काम; छोटकरी पार्ने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कम गर्ने काम; छोटकरी पार्ने प्रक्रिया।
२.
सङ्क्षिप्त रूपमा दिइने सूचना; सङ्केत; इसारा।
३.
सार कुरो मात्र राखिएको; सारांश; मजबुन; सङ्क्षेप।