सङ्क्षेपीकृत
Romanized: sangkshepikrita, sangkshepikrit, sangksepikrita, sankshepikrita
सङ्क्षेपीकरण भएको; सङ्क्षेपमा ल्याइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सङ्क्षेपीकरण भएको; सङ्क्षेपमा ल्याइएको।