सङ्क्षेपीकरण
Romanized: sangkshepikarana, sangkshepikaran, sangksepikarana, sankshepikarana
कुनै अनुच्छेद वा अभिव्यक्तिलाई सङ्क्षेपमा लेख्ने प्रक्रिया; मूल अंशलाई सामान्यतः एकतृतीयांशमा सङ्क्षिप्त… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै अनुच्छेद वा अभिव्यक्तिलाई सङ्क्षेपमा लेख्ने प्रक्रिया; मूल अंशलाई सामान्यतः एकतृतीयांशमा सङ्क्षिप्त बनाउने सिप।
२.
सङ्क्षेप गर्ने काम; सार खिचाइ; सङ्क्षेप; सारांश।