अल्पीकरण

Romanized: alpikaran, alpeekarana, alpeekaran, alpiikaran

अधिकार, प्रतिष्ठा, महत्त्व, शक्ति आदिलाई भइरहेको अवस्थाबाट कम गराउने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अधिकार, प्रतिष्ठा, महत्त्व, शक्ति आदिलाई भइरहेको अवस्थाबाट कम गराउने क्रिया।

सम्बन्धित शब्दहरू