शिल्पी

Romanized: shilpi, shilpee, silpee, silpii

शिल्पसम्बन्धी काम गर्ने व्यक्ति; शिल्पकार; कालिगड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शिल्पसम्बन्धी काम गर्ने व्यक्ति; शिल्पकार; कालिगड।
२.
(विशेषण) शिल्पसम्बन्धी; शिल्पको।
३.
शिल्पकलामा निपुण।

सम्बन्धित शब्दहरू