शिल्प
Romanized: shilpa, shilp, silp, silpa
नाना थरीका कलापूर्ण वस्तुहरू बनाउने, बुट्टा भर्ने आदि हातको कला वा सिप; हस्तकला; कालिगडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
नाना थरीका कलापूर्ण वस्तुहरू बनाउने, बुट्टा भर्ने आदि हातको कला वा सिप; हस्तकला; कालिगडी।
२.
कुनै काम तह मिलाएर गर्ने ढाँचा।