शिल्पक

Romanized: shilpaka, shilpak, silpak, silpaka

अठार उपरूपकमध्ये एक तथा शान्त र हास्यरसबाहेक अरू रस हुने, मसान आदिको वर्णन गरिने, नायक ब्राह्मण र उपनायक नीच… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अठार उपरूपकमध्ये एक तथा शान्त र हास्यरसबाहेक अरू रस हुने, मसान आदिको वर्णन गरिने, नायक ब्राह्मण र उपनायक नीच पात्र भएको, चारअड्के उपरूपक।

सम्बन्धित शब्दहरू