जल्पक
Romanized: jalpak, jalpaka
बोल्न निकै सिपालु; बोलैया; वाक्चतुर; गफी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
बोल्न निकै सिपालु; बोलैया; वाक्चतुर; गफी।