जल्पन
Romanized: jalpan, jalpana
भनाइ; कथन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भनाइ; कथन।
२.
हुन नसक्ने वा बिनसित्तिका धेरै कुरा; बकवाद।