जल्पाई

Romanized: jalpaai, jalpaaee, jalpaee, jalpaii

प्रायः अचार बनाएर खाइने लप्सीभन्दा केही ठुला, स्वादिला अनि अमिला दाना फल्ने तराईमा पाइने ठुलो रुख। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [भु.]

1
प्रायः अचार बनाएर खाइने लप्सीभन्दा केही ठुला, स्वादिला अनि अमिला दाना फल्ने तराईमा पाइने ठुलो रुख।

सम्बन्धित शब्दहरू