जल्पित
Romanized: jalpit, jalpita
बोलेको; भनिएको; कथित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
बोलेको; भनिएको; कथित।
२.
धाक छोडिएको; गफ हाँकिएको।