जल्प

Romanized: jalp, jalpa

फजुलको कुरा; बकवाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
फजुलको कुरा; बकवाद।
२.
तरङ्गी खालको भनाइ वा कथन।
३.
तर्क।

सम्बन्धित शब्दहरू