जल्पाक
Romanized: jalpaaka, jalpaak, jalpak, jalpaka
अनुचित तर्क गर्ने; बतुरो; कुरौटे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अनुचित तर्क गर्ने; बतुरो; कुरौटे।