खाल्पा

Romanized: khaalpaa, khaalpa, khalpaa, khaalp

बुढ्याइँले मासु झोलुङ्गिएको (मानिस); बेत बसेको वा काम नलाग्ने अवस्थामा पुगेको (गाई, भैंसी इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [√ खाल]

1
बुढ्याइँले मासु झोलुङ्गिएको (मानिस); बेत बसेको वा काम नलाग्ने अवस्थामा पुगेको (गाई, भैंसी इ.)।

सम्बन्धित शब्दहरू