खाल्डो
Romanized: khaaldo, khaldo
खनेर वा अन्य कुनै कारणबाट बनेको खाडल; भ्वाङ; भडखारो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत खण्ड?]
1
खनेर वा अन्य कुनै कारणबाट बनेको खाडल; भ्वाङ; भडखारो।