खाल्बा
Romanized: khaalbaa, khaalba, khalbaa, khaalb
च्याङ्ग्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [भोब.]
१.
च्याङ्ग्रो।
२.
हिमाली भेगमा भारी बोकी ओहोरदोहोर गर्ने भेडा।