खाल

Romanized: khaala, khaal, khal, khala

खाल (khaala) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

खाल(१)

(नाम [संस्कृत क्षाल])
१..
पशु आदिको शरीरबाट निकालिएको छाला; त्वचा; चर्म।
२..
बोक्रो; आवरण।

खाल(२)

(नाम [संस्कृत खल्ल])
१..
जुवा खेल्न जुट्ने ठाउँ; जुवा खेल्दा कौडा हान्ने ठाउँ।
२..
एक-अर्काका आआफ्ना विशेषता वा प्रकार; किसिम।
३..
श्रेणी; स्तर।
४..
पुरानो समयको इजलास।

सम्बन्धित शब्दहरू