खाला

Romanized: khaalaa, khaala, khalaa, khaal

छालाको बाहिरी तह; अत्तर छाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [खाल+आ]

१.
छालाको बाहिरी तह; अत्तर छाला।
२.
बोक्रो; बाह्य आवरण।

सम्बन्धित शब्दहरू