पखाला
Romanized: pakhaalaa, pakhaala, pakhalaa, pakhaal
ज्यादै पातलो दिसा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [पखाल्+आ]
१.
ज्यादै पातलो दिसा।
२.
त्यस्तो दिसा लाग्ने रोग, डायरिया।