पखाले

Romanized: pakhaale, pakhale

दहीमा पानी हालेर पातलो पारिएको पेय; विनामसलाको राइता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ पखाल्+ए]

1
दहीमा पानी हालेर पातलो पारिएको पेय; विनामसलाको राइता।

सम्बन्धित शब्दहरू