पखालपुखुल
Romanized: pakhaalapukhula, pakhaalapukhul, pakhalapukhul, pakhalapukhula
पखाल्ने र खकाल्ने काम; धुने वा सफा गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पखाल्ने र खकाल्ने काम; धुने वा सफा गर्ने काम।
२.
दहीमा पानी हालेर बनाइएको महीजस्तो पातलो वस्तु; पखाले; दहीमहीको अवशेष।