उखालपखाल

Romanized: ukhaalapakhaala, ukhaalapakhaal, ukhaalapakhala, ukhalapakhaala

सँभालिनसक्ने गरी (वमन र दिसा हुने किसिम); उपर्तली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

१.
सँभालिनसक्ने गरी (वमन र दिसा हुने किसिम); उपर्तली।
२.
थामिनसक्ने गरी (काम पर्ने चाल); छेलोखेलो।

सम्बन्धित शब्दहरू