खेलखाल
Romanized: khelakhaala, khelakhaal, khelakhal, khelakhala
षड्यन्त्र; जालझेल; छलकपट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
षड्यन्त्र; जालझेल; छलकपट।
२.
तन्त्रमन्त्रपूर्वकको मारण, मोहन, उच्चाटन आदि अभिचारबाट हुने बाधा।
३.
चुक्लीचाक्ली; करनी; छेडपेच।