कालपुरुष

Romanized: kaalapurusha, kaalapurush, kalapurusha, kaalapurusa

समयको कल्पित मानवी रूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
समयको कल्पित मानवी रूप।
२.
ईश्वरको विराट् रूप।
३.
मृत्युका देवता; कालदेवता।
४.
ग्रहदोष हटाउन वा अरिष्ट कार्य शान्त गर्न दान गरिने फलामको प्रतिमा।

सम्बन्धित शब्दहरू