गूढपुरुष

Romanized: gudhapurusha, gudhapurush, gudhapurus, goodhapurusha

ना. गुप्त रहस्य पत्ता लगाउन खटिएको पुरुष; गुप्तचर; जासुस; गुप्ती पुलिस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. गुप्त रहस्य पत्ता लगाउन खटिएको पुरुष; गुप्तचर; जासुस; गुप्ती पुलिस।

सम्बन्धित शब्दहरू