परपुरुष
Romanized: parapurusha, parapurush, parapurus, parapurusa
सर्वसाधारण मानिसमा भन्दा गुण, शक्ति आदि बढ्ता भएको व्यक्ति; सर्वश्रेष्ठ पुरुष; परमात्मा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सर्वसाधारण मानिसमा भन्दा गुण, शक्ति आदि बढ्ता भएको व्यक्ति; सर्वश्रेष्ठ पुरुष; परमात्मा।
२.
आफ्नो लोग्नेबाहेकको अन्य पुरुष; नाठो ।