मूलपुरुष
Romanized: mulapurusha, mulapurush, mulapurus, moolapurusha
कुनै वंश वा कुलको आदिप्रवर्त्तक व्यक्ति; मुख्य पुरुष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै वंश वा कुलको आदिप्रवर्त्तक व्यक्ति; मुख्य पुरुष।
२.
ईश्वर।