आदिपुरुष

Romanized: aadipurusha, aadipurush, adipurusha, aadipurusa

सृष्टिका पहिला पुरुष; मनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सृष्टिका पहिला पुरुष; मनु।
२.
कुल, गोत्र वा वंशको पहिलो व्यक्ति; कुलपुरुष।
३.
पुर्खा।
४.
विष्णु।
५.
परमेश्वर।

सम्बन्धित शब्दहरू