प्रतिपुरुष

Romanized: pratipurusha, pratipurush, pratipurus, pratipurusa

कुनै सङ्घ, संस्था, सभा आदिमा कसैको प्रतिनिधिका रूपमा काम गर्ने, मत दिने आदि अधिकार पाएको व्यक्ति; नियमपूर्वक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै सङ्घ, संस्था, सभा आदिमा कसैको प्रतिनिधिका रूपमा काम गर्ने, मत दिने आदि अधिकार पाएको व्यक्ति; नियमपूर्वक कसैको प्रतिनिधित्व गर्ने व्यक्ति।
२.
वारेस; गुमस्ता; एजेन्ट।

सम्बन्धित शब्दहरू