त्रिपुरुष
Romanized: tripurusha, tripurush, tripurus, tripurusa
तीन पुस्ताका व्यक्ति अर्थात् बाबु, बाजे र बुढा बाजे । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
तीन पुस्ताका व्यक्ति अर्थात् बाबु, बाजे र बुढा बाजे ।