कापुरुष
Romanized: kaapurusha, kaapurush, kapurusha, kaapurusa
काँतर पुरुष; नीच वा तुच्छ व्यक्ति; पानीआन्द्रे मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
काँतर पुरुष; नीच वा तुच्छ व्यक्ति; पानीआन्द्रे मान्छे।