काव्यपुरुष
Romanized: kaavyapurusha, kaavyapurush, kavyapurusha, kaawyapurusha
साहित्यिक पुराकथामा काव्यलाई दिइएको एक मानवाकार स्वरूप जो मात्तिँदा तह लगाउन एक काव्यनारी (समीक्षा) को… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
साहित्यिक पुराकथामा काव्यलाई दिइएको एक मानवाकार स्वरूप जो मात्तिँदा तह लगाउन एक काव्यनारी (समीक्षा) को सृष्टि भएको हो भन्ने किंवदन्ती छ।