दिव्यपुरुष
Romanized: divyapurusha, divyapurush, diwyapurusha, diwyapurush
उत्तम वा असम्भव गुणले युक्त भएको पुरुष; दैवी पुरुष; स्वर्गमा गति भएको पुरुष (यक्ष, गन्धर्व, किन्नर, देवता… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
उत्तम वा असम्भव गुणले युक्त भएको पुरुष; दैवी पुरुष; स्वर्गमा गति भएको पुरुष (यक्ष, गन्धर्व, किन्नर, देवता आदि)।