किंपुरुष

Romanized: kimpurusha, kinpurusha, kimpurush, kinpurush

पुराणअनुसार घोडाको जस्तो टाउको भएको मनुष्यको एक जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत किम्+पुरुष]

1
पुराणअनुसार घोडाको जस्तो टाउको भएको मनुष्यको एक जाति।

सम्बन्धित शब्दहरू