पुरुष
Romanized: purusha, purush, purus, purusa
पुरुष (purusha) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
पुरुष(१)
(नाम [संस्कृत])
1.
अङ्गुलको चौरासी गुना बराबरको नाप; चौरासी अमल बराबरको नाप; एक मान्छेको उचाइ बराबरको नाप।
पुरुष(२)
(नाम [संस्कृत])
१..
लोग्नेमान्छे।
२..
लोग्ने।
३..
मानवजाति।
४..
भाले जातिको प्राणी।
५..
साङ्ख्यशास्त्रका अनुसार प्रकृतिदेखि भिन्न, अपरिणामी कर्ता; आत्मा।
६..
विष्णु।
७..
जीव।
८..
व्याकरणशास्त्रको परिभाषाअनुसार सर्वनामको वा क्रियाको कर्ता भेद।
९..
(विशेषण)
भाले; वीर; आँटी।